This plan is suitable for those people who want to save regularly for future and want to have a saving for their retirement.
Need Analysis – more of a saving plan with protection element.
Know more
With nominal premium this plan can provide good financial stability and complete protection to your loved ones in case of eventuality.
Need Analysis – If you are worried and really care about your dependents, this plan is suitable for you. To cover high risk in low premium is the beauty of this product Calculate plan
Know more
Regular saving for your future + meet your cash flow need + Protecting your loved ones in case of eventuality.
Need Analysis – helps to meet your regular cash flow need and it gives protection at the same time.
Know more
This plan offers the combined benefits of savings and protection for your child. It is designed to provide financial security to your child.
Plan that provides saving and security at the same time.
Know more
Save regularly for the future, pay for a limited time and get lifetime coverage.
Need Analysis – suitable if you are more concerned towards protecting your family. Saving component is also there.
Know more
Protection, Fixed Deposit along with Cash back.
Protection, Fixed Deposit with Cash back.
Know more
Nepal. We are a proud people. We take pride in our history, our rich cultural heritage and our bravery in the face of adversity. Nepal is defined by its undying spirit, the simplicity of its people and the warmth within our hearts. Reliance Life I...
Insurance in General is transferring of risks that are unforeseeable but in case of Life Insurance since death is definite, we cannot transfer this risk but the problems & consequences that comes after someone’s death can be covered. Huge expenses like marriage, education, medical treatments could be covered by having a life insurance.
2nd Quarterly Financial Report (2074/75)
3rd Quarterly Financial Report 2074/75
We thank all members, staffs and supporter for their continuous support and hope that we get more ways to help you in future.
1st Quarterly Financial Report (2075/76)
2nd Quarterly Financial Report (2075/76)
3rd Quarterly Financial Report (2075/76)
No. of Claims
Claims Settled
Claim Settlemet (in %)
Life Insurance Application Form
Know your customer.
Agent Report Forms
सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण (२०७६ बैशाख देखि असारसम्म )
सूचना सार्वजनिक गर्ने निकायको नाम : रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड
सूचना सार्वजनिक गरेका अवधि : २०७७ श्रावण देखि आश्विन सम्म
क्र.सं |
शिर्षक |
कार्य विवरण |
१. |
निकायको स्वरुप र प्रकृति |
जीवन बीमा गर्ने उद्देश्यले मिति २०६४।०८।१९ गते कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई मिति २०७४।०४।१८ मा बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम बीमा समितिबाट जीवन बीमा गर्ने इजाजत लिई रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड पब्लिक कम्पनीको रुपमा दर्ता भएको कम्पनी हो । कम्पनीले सर्वसाधारणमा शेयरको सार्वजनिक निष्काशन गरी मिति २०७७/०५/१२ गते नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई दोस्रो बजारमा कारोबार सुरु भईसकेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय वडा नं. १०, नयाँ बानेश्वरमा रहेको छ । हाल कम्पनीले नेपाल भरी जम्मा ९७ वटा शाखा तथा उपशाखाहरु संचालनमा ल्याईसकेको छ । कोभिड १९ को विषम् परिस्थितिले गर्दा कम्पनीले आफ्ना धेरैजसो कामकाज अनलाइन माध्ययमबाट ग्राहकको हितलाई ध्यानमा राखी संचालन गर्दै आएको छ । |
२. |
निकायको काम, कर्तव्य र अधिकार |
नेपालको प्रचलित कानूनको अधिनमा रही जीवन व्यवसाय संचालन गर्ने, बीमालेख जारी गर्ने, बीमा दावी भुक्तानी गर्ने, कम्पनीको जोखिम धारण न्यून गर्न बीमा व्यवसायको पुनर्बीमा गर्ने, बीमीतलाई बीमा अवधि समाप्त भएपछि बीमाङ्क रकम र बोनस उपलब्ध गराउने आदि । |
३.
|
निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण |
कम्पनीमा हाल जम्मा २२६ जना कर्मचारीहरु कार्यरत छन् । प्रत्येक कर्मचारीहरुलाई कार्य विवरण उपलब्ध गराई विभिन्न विभाग तथा शाखा/उपशाखाहरुमा विभागीय प्रमुखको निगरानीमा रही कार्य गर्ने गरी क्षमताको आधारमा आवश्यक तहमा नियुक्ति गरिएको । |
४.
|
निकायबाट प्रदान गरिने सेवा |
विभिन्न बीमालेख मार्फत जीवन बीमा सेवा उपलब्ध गराउने । |
५.
|
सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी |
कम्पनीको हाल सम्म ९७ वटा शाखा तथा उपशाखाहरु संचालनमा आएका छन् र सोको जिम्मेवार अधिकारीहरुको विवरण कम्पनीको वेभसाइट www.relifeinsurance.com र मा हेर्न सकिन्छ । |
६.
|
सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि |
सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि कम्पनीको सम्पर्क नं.४७८७२२४, ४७८७२२५ मा सम्पर्क गरी वा कम्पनीको रजिष्टर्ड कार्यालय, शाखा तथा उपशाखामा गई थाहा पाउन सकिने र सो सम्बन्धमा कम्पनीको वेभसाइटको नागरिक वडापत्रमा हेर्न सकिने । |
७.
|
निर्णय गर्ने प्रक्रिया र अधिकार |
कम्पनीको कारोबार तथा संचालन सम्बन्धमा निर्णय गर्ने अधिकार कम्पनीको संचालक समिति, प्रमुख कार्यकारी अधिकृत, गठित समितिहरु तथा अधिकार प्रत्यायोजन गरेको खण्डमा विभागीय प्रमुख तथा अन्य पदाधिकारीहरुबाट गरिने । |
८. |
निर्णय उपर उजुरी सुन्ने अधिकारी |
कम्पनीमा परेका उजुरीहरु सुन्ने अधिकार संचालक समिति, प्रमुख कार्यकारी अधिकृत, गठित समितिहरु तथा अधिकार प्रत्यायोजन गरेको खण्डमा विभागीय प्रमुख तथा पदाधिकारीहरुबाट गरिने । |
९.
|
सम्पादन गरेको कामको विवरण |
कम्पनीको व्यबसाय संचालन तथा प्रबद्र्धन गर्ने सिलसिलामा शाखा/उपशाखा प्रमुखहरु वा अन्य कर्मचारीहरु र अभिकर्ताहरुलाई तालिम तथा प्रोत्साहनका लागि कार्यक्रमहरु आवश्यकता अनुसार सम्पादन हुने गरेको । |
१०. |
सूचना अधिकारी र प्रमुखको नाम र पद |
कार्यालय प्रमुख – श्री प्रवीण रमण पराजुली (प्रमुख कार्यकारी अधिकृत) सूचना अधिकारी – श्री मुना पौडेल (परिपालना अधिकृत) |
११.
|
ऐन, नियम, विनियम वा निर्देशिकाको सूची |
१. बीमा ऐन, २०४९ २. बीमा नियमावली, २०४९ ३. कम्पनी ऐन, २०६३ ४. नेपालको संविधान, ऐन, नियम तथा अन्य प्रचलित कानूनहरु ५. बीमा समितबाट समयसमयमा जारी गरिएका विनियमावली, निर्देशिका लगायत अन्य कानूनहरु ६. कम्पनीको कारोबार गर्नको लागि तथा नियमित कार्य संचालनको लागि कार्यान्वयनमा ल्याइएका विनियमावली, निति तथा निर्देशिकाहरु |
१२.
|
आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण |
कम्पनीको आम्दानी, खर्च तथा आर्थिक कारोबारको विवरण राष्ट्रिय दैनिक पत्रिका लगायत कम्पनीको वेभसाइटमा समेत त्रैमासिक रुपमा प्रकाशित गर्ने गरेको जसको विवरण बीमा समितिमा समेत अद्यावधिक गराउने गरेको । |
१३.
|
तोकिए बमोजिमका अन्य विवरण |
बीमा समितिले तोके बमोजिमका सम्पूर्ण विवरणहरु पेश गर्ने गरिएको । |
१४.
|
अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सो को विवरण |
अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना कर्मचारी तथा अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्न तथा उहाँहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु संचालन गरेको छ साथै, नेपालमा जीवन बीमाबारे जनचेतना जगाउने उद्देश्यले नेपाल भरी नै विभिन्न अभिमुखीकरण कार्यक्रमहरु संचालन गर्ने गरेको । |
१५.
|
सार्वजनिक निकायको वेभसाईट भए सो को विवरण |
कम्पनीको निम्न बमोजिमको वेभसाइट www.relifeinsurance.com रहेको । |
१६.
|
सार्वजनिक निकायले प्राप्त गरेको बैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण |
सो नभएको । |
१७.
|
सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन |
कम्पनीले आफ्ना कर्मचारी तथा अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्न तथा उहाँहरुलाई प्रोत्साहन गर्नको लागि गरेको कार्यक्रमहरु लगायत विभिन्न अभिमुखीकरण कार्यक्रमहरुले उहाँहरुको दक्षता अभिबृद्धि हुनुका साथै कम्पनीको व्यापार व्यवसायमा समेत उल्लेख्य प्रगति भएको छ, जुन कम्पनीको वेभसाइटमा भएको आर्थिक प्रतिवेदनबाट स्पष्ट देखिन्छ । उक्त विवरण आवश्यक परेमा कम्पनीको सूचना अधिकारीबाट प्राप्त गर्न सकिने । |
१८.
|
सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि |
कम्पनीसँग सम्बन्धित सम्पूर्ण जानकारीहरु कम्पनीको गोपनीयता सम्बन्धी हक भंग नहुने गरी कम्पनीको रजिष्टर्ड कार्यालय तथा सम्पर्क नं. मार्फत कार्यालय समयमा प्राप्त गर्न सकिने । |
१९.
|
सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण |
हालसम्म सो नभएको । |
२०. |
सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा भएको भए सो को विवरण |
नियमनकारी निकाय र नेपालको प्रचलित कानून बमोजिम पेश गर्नु वा प्रकाशन गर्नु भनिएका सूचनाहरु सर्वसाधारणको जानकारीका लागि वेभसाइट लगायत राष्ट्रिय दैनिक पत्रिकामा समयसमयमा प्रकाशन गर्ने गरेको । |
सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण (२०७७ बैशाख देखि असार सम्म)
सूचना सार्वजनिक गर्ने निकायको नाम: रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड
सूचना सार्वजनिक गरेका अवधि: २०७७ बैशाख देखि असार सम्म
क्र.सं |
शिर्षक |
कार्य विवरण |
१. |
निकायको स्वरुप र प्रकृति |
जीवन बीमा गर्ने उद्देश्यले मिति २०६४।०८।१९ गते कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई मिति २०७४।०४।१८ मा बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम बीमा समितिबाट जीवन बीमा गर्ने इजाजत लिई रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड पब्लिक कम्पनीको रुपमा दर्ता भएको कम्पनी हो । कम्पनीको रजिष्टर्ड कार्यालय वडा नं. १०, नयाँबानेश्वर, कृष्ण टावरमा रहेको छ । हाल कम्पनीले नेपाल भरी जम्मा १०० वटा शाखा तथा उपशाखाहरु संचालनमा ल्याईसकेको छ । हाल कम्पनीले आफ्ना ग्राहकहरुलाई चौबीसै घण्टा सेवा पुर्याउने उद्धेश्यले (Contact Center) समेत संचालनमा ल्याएको छ । |
२. |
निकायको काम, कर्तव्य र अधिकार |
नेपालको प्रचलित कानूनको अधिनमा रही जीवन व्यवसाय संचालन गर्ने, बीमालेख जारी गर्ने, बीमा दावी भुक्तानी गर्ने, कम्पनीको जोखिम धारण न्यून गर्न बीमा व्यवसायको पुनर्बीमा गर्ने, बीमीतलाई बीमा अवधि समाप्त भएपछि बीमाङ्क रकम र बोनस उपलब्ध गराउने आदि । |
३.
|
निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण |
कम्पनीमा हाल जम्मा २१९ जना कर्मचारीहरु कार्यरत छन् । प्रत्येक कर्मचारीहरुलाई कार्य विवरण उपलब्ध गराई विभिन्न विभाग तथा शाखा÷उपशाखाहरुमा विभागीय प्रमुखको निगरानीमा रही कार्य गर्ने गरी क्षमताको आधारमा आवश्यक तहमा नियुक्ति गरिएको । |
४.
|
निकायबाट प्रदान गरिने सेवा |
विभिन्न बीमालेख मार्फत जीवन बीमा सेवा उपलब्ध गराउने । |
५.
|
सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी |
कम्पनीको हाल सम्म १०० वटा शाखा तथा उपशाखाहरु संचालनमा आएका छन् र सोको जिम्मेवार अधिकारीहरुको विवरण कम्पनीको वेभसाइट www.relifeinsurance.com र मा हेर्न सकिन्छ । |
६.
|
सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि |
सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि कम्पनीको सम्पर्क नं.४७८७२२४, ४७८७२२५ मा सम्पर्क गरी वा कम्पनीको रजिष्टर्ड कार्यालय, शाखा तथा उपशाखामा गई थाहा पाउन सकिने र सो सम्बन्धमा कम्पनीको वेभसाइटको नागरिक वडापत्रमा हेर्न सकिने । |
७.
|
निर्णय गर्ने प्रक्रिया र अधिकार |
कम्पनीको कारोबार तथा संचालन सम्बन्धमा निर्णय गर्ने अधिकार कम्पनीको संचालक समिति, प्रमुख कार्यकारी अधिकृत, गठित समितिहरु तथा अधिकार प्रत्यायोजन गरेको खण्डमा विभागीय प्रमुख तथा अन्य पदाधिकारीहरुबाट गरिने । |
८. |
निर्णय उपर उजुरी सुन्ने अधिकारी |
कम्पनीमा परेका उजुरीहरु सुन्ने अधिकार संचालक समिति, प्रमुख कार्यकारी अधिकृत, गठित समितिहरु तथा अधिकार प्रत्यायोजन गरेको खण्डमा विभागीय प्रमुख तथा पदाधिकारीहरुबाट गरिने । |
९.
|
सम्पादन गरेको कामको विवरण |
कम्पनीको व्यबसाय संचालन तथा प्रबद्र्धन गर्ने सिलसिलामा शाखा/उपशाखा प्रमुखहरु वा अन्य कर्मचारीहरु र अभिकर्ताहरुलाई तालिम तथा प्रोत्साहनका लागि कार्यक्रमहरु आवश्यकता अनुसार सम्पादन हुने गरेको । |
१०. |
सूचना अधिकारी र प्रमुखको नाम र पद |
कार्यालय प्रमुख – श्री प्रवीण रमण पराजुली (प्रमुख कार्यकारी अधिकृत) सूचना अधिकारी – श्री आदर भण्डारी (परिपालन अधिकृत) |
११.
|
ऐन, नियम, विनियम वा निर्देशिकाको सूची |
१. बीमा ऐन, २०४९ २. बीमा नियमावली, २०४९ ३. कम्पनी ऐन, २०६३ ४. नेपालको संविधान, ऐन, नियम तथा अन्य प्रचलित कानूनहरु ५. बीमा समितबाट समयसमयमा जारी गरिएका विनियमावली, निर्देशिका लगायत अन्य कानूनहरु ६. कम्पनीको कारोबार गर्नको लागि तथा नियमित कार्य संचालनको लागि कार्यान्वयनमा ल्याइएका विनियमावली, निति तथा निर्देशिकाहरु |
१२.
|
आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण |
कम्पनीको आम्दानी, खर्च तथा आर्थिक कारोबारको विवरण राष्ट्रिय दैनिक पत्रिका लगायत कम्पनीको वेभसाइटमा समेत त्रैमासिक रुपमा प्रकाशित गर्ने गरेको जसको विवरण बीमा समितिमा समेत अद्यावधिक गराउने गरेको । |
१३.
|
तोकिए बमोजिमका अन्य विवरण |
बीमा समितिले तोके बमोजिमका सम्पूर्ण विवरणहरु पेश गर्ने गरिएको । |
१४.
|
अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सो को विवरण |
अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना कर्मचारी तथा अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्न तथा उहाँहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु संचालन गरेको छ साथै, नेपालमा जीवन बीमाबारे जनचेतना जगाउने उद्देश्यले नेपाल भरी नै विभिन्न अभिमुखीकरण कार्यक्रमहरु संचालन गर्ने गरेको । |
१५.
|
सार्वजनिक निकायको वेभसाईट भए सो को विवरण |
कम्पनीको निम्न बमोजिमको वेभसाइट www.relifeinsurance.com रहेको । |
१६.
|
सार्वजनिक निकायले प्राप्त गरेको बैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण |
सो नभएको । |
१७.
|
सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन |
कम्पनीले आफ्ना कर्मचारी तथा अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्न तथा उहाँहरुलाई प्रोत्साहन गर्नको लागि गरेको कार्यक्रमहरु लगायत विभिन्न अभिमुखीकरण कार्यक्रमहरुले उहाँहरुको दक्षता अभिबृद्धि हुनुका साथै कम्पनीको व्यापार व्यवसायमा समेत उल्लेख्य प्रगति भएको छ, जुन कम्पनीको वेभसाइटमा भएको आर्थिक प्रतिवेदनबाट स्पष्ट देखिन्छ । उक्त विवरण आवश्यक परेमा कम्पनीको सूचना अधिकारीबाट प्राप्त गर्न सकिने । |
१८.
|
सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि |
कम्पनीसँग सम्बन्धित सम्पूर्ण जानकारीहरु कम्पनीको गोपनीयता सम्बन्धी हक भंग नहुने गरी कम्पनीको रजिष्टर्ड कार्यालय तथा सम्पर्क नं. मार्फत कार्यालय समयमा प्राप्त गर्न सकिने । |
१९.
|
सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण |
हालसम्म सो नभएको । |
२०. |
सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा भएको भए सो को विवरण |
नियमनकारी निकाय र नेपालको प्रचलित कानून बमोजिम पेश गर्नु वा प्रकाशन गर्नु भनिएका सूचनाहरु सर्वसाधारणको जानकारीका लागि वेभसाइट लगायत राष्ट्रिय दैनिक पत्रिकामा समयसमयमा प्रकाशन गर्ने गरेको । |
सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण (२०७६ माघ देखि चैत्रसम्म)
सूचना सार्वजनिक गर्ने निकायको नाम: रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड
सूचना सार्वजनिक गरेका अवधि: २०७६ माघ देखि चैत्र सम्म
क्र.सं |
शिर्षक |
कार्य विवरण |
१. |
निकायको स्वरुप र प्रकृति |
जीवन बीमा गर्ने उद्देश्यले मिति २०६४।०८।१९ गते कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई मिति २०७४।०४।१८ मा बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम बीमा समितिबाट जीवन बीमा गर्ने इजाजत लिई रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड पब्लिक कम्पनीको रुपमा दर्ता भएको कम्पनी हो । कम्पनीको रजिष्टर्ड कार्यालय वडा नं. १०, नयाँबानेश्वर, कृष्ण टावरमा रहेको छ । हाल कम्पनीले नेपाल भरी जम्मा ९४ वटा शाखा तथा उपशाखाहरु संचालनमा ल्याईसकेको छ । हाल कम्पनीले आफ्ना ग्राहकहरुलाई चौबीसै घण्टा सेवा पुर्याउने उद्धेश्यले (Contact Center) समेत संचालनमा ल्याएको छ । |
२. |
निकायको काम, कर्तव्य र अधिकार |
नेपालको प्रचलित कानूनको अधिनमा रही जीवन व्यवसाय संचालन गर्ने, बीमालेख जारी गर्ने, बीमा दावी भुक्तानी गर्ने, कम्पनीको जोखिम धारण न्यून गर्न बीमा व्यवसायको पुनर्बीमा गर्ने, बीमीतलाई बीमा अवधि समाप्त भएपछि बीमाङ्क रकम र बोनस उपलब्ध गराउने आदि । |
३.
|
निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण |
कम्पनीमा हाल जम्मा २१३ जना कर्मचारीहरु कार्यरत छन् । प्रत्येक कर्मचारीहरुलाई कार्य विवरण उपलब्ध गराई विभिन्न विभाग तथा शाखा÷उपशाखाहरुमा विभागीय प्रमुखको निगरानीमा रही कार्य गर्ने गरी क्षमताको आधारमा आवश्यक तहमा नियुक्ति गरिएको । |
४.
|
निकायबाट प्रदान गरिने सेवा |
विभिन्न बीमालेख मार्फत जीवन बीमा सेवा उपलब्ध गराउने । |
५.
|
सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी |
कम्पनीको हाल सम्म ९४ वटा शाखा तथा उपशाखाहरु संचालनमा आएका छन् र सोको जिम्मेवार अधिकारीहरुको विवरण कम्पनीको वेभसाइट www.relifeinsurance.com र मा हेर्न सकिन्छ । |
६.
|
सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि |
सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि कम्पनीको सम्पर्क नं.४७८७२२४, ४७८७२२५ मा सम्पर्क गरी वा कम्पनीको रजिष्टर्ड कार्यालय, शाखा तथा उपशाखामा गई थाहा पाउन सकिने र सो सम्बन्धमा कम्पनीको वेभसाइटको नागरिक वडापत्रमा हेर्न सकिने । |
७.
|
निर्णय गर्ने प्रक्रिया र अधिकार |
कम्पनीको कारोबार तथा संचालन सम्बन्धमा निर्णय गर्ने अधिकार कम्पनीको संचालक समिति, प्रमुख कार्यकारी अधिकृत, गठित समितिहरु तथा अधिकार प्रत्यायोजन गरेको खण्डमा विभागीय प्रमुख तथा अन्य पदाधिकारीहरुबाट गरिने । |
८. |
निर्णय उपर उजुरी सुन्ने अधिकारी |
कम्पनीमा परेका उजुरीहरु सुन्ने अधिकार संचालक समिति, प्रमुख कार्यकारी अधिकृत, गठित समितिहरु तथा अधिकार प्रत्यायोजन गरेको खण्डमा विभागीय प्रमुख तथा पदाधिकारीहरुबाट गरिने । |
९.
|
सम्पादन गरेको कामको विवरण |
कम्पनीको व्यबसाय संचालन तथा प्रबद्र्धन गर्ने सिलसिलामा शाखा/उपशाखा प्रमुखहरु वा अन्य कर्मचारीहरु र अभिकर्ताहरुलाई तालिम तथा प्रोत्साहनका लागि कार्यक्रमहरु आवश्यकता अनुसार सम्पादन हुने गरेको । |
१०. |
सूचना अधिकारी र प्रमुखको नाम र पद |
कार्यालय प्रमुख – श्री प्रवीण रमण पराजुली (प्रमुख कार्यकारी अधिकृत) सूचना अधिकारी – श्री आदर भण्डारी (परिपालन अधिकृत) |
११.
|
ऐन, नियम, विनियम वा निर्देशिकाको सूची |
१. बीमा ऐन, २०४९ २. बीमा नियमावली, २०४९ ३. कम्पनी ऐन, २०६३ ४. नेपालको संविधान, ऐन, नियम तथा अन्य प्रचलित कानूनहरु ५. बीमा समितबाट समयसमयमा जारी गरिएका विनियमावली, निर्देशिका लगायत अन्य कानूनहरु ६. कम्पनीको कारोबार गर्नको लागि तथा नियमित कार्य संचालनको लागि कार्यान्वयनमा ल्याइएका विनियमावली, निति तथा निर्देशिकाहरु |
१२.
|
आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण |
कम्पनीको आम्दानी, खर्च तथा आर्थिक कारोबारको विवरण राष्ट्रिय दैनिक पत्रिका लगायत कम्पनीको वेभसाइटमा समेत त्रैमासिक रुपमा प्रकाशित गर्ने गरेको जसको विवरण बीमा समितिमा समेत अद्यावधिक गराउने गरेको । |
१३.
|
तोकिए बमोजिमका अन्य विवरण |
बीमा समितिले तोके बमोजिमका सम्पूर्ण विवरणहरु पेश गर्ने गरिएको । |
१४.
|
अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सो को विवरण |
अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना कर्मचारी तथा अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्न तथा उहाँहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु संचालन गरेको छ साथै, नेपालमा जीवन बीमाबारे जनचेतना जगाउने उद्देश्यले नेपाल भरी नै विभिन्न अभिमुखीकरण कार्यक्रमहरु संचालन गर्ने गरेको । |
१५.
|
सार्वजनिक निकायको वेभसाईट भए सो को विवरण |
कम्पनीको निम्न बमोजिमको वेभसाइट www.relifeinsurance.com रहेको । |
१६.
|
सार्वजनिक निकायले प्राप्त गरेको बैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण |
सो नभएको । |
१७.
|
सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन |
कम्पनीले आफ्ना कर्मचारी तथा अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्न तथा उहाँहरुलाई प्रोत्साहन गर्नको लागि गरेको कार्यक्रमहरु लगायत विभिन्न अभिमुखीकरण कार्यक्रमहरुले उहाँहरुको दक्षता अभिबृद्धि हुनुका साथै कम्पनीको व्यापार व्यवसायमा समेत उल्लेख्य प्रगति भएको छ, जुन कम्पनीको वेभसाइटमा भएको आर्थिक प्रतिवेदनबाट स्पष्ट देखिन्छ । उक्त विवरण आवश्यक परेमा कम्पनीको सूचना अधिकारीबाट प्राप्त गर्न सकिने । |
१८.
|
सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि |
कम्पनीसँग सम्बन्धित सम्पूर्ण जानकारीहरु कम्पनीको गोपनीयता सम्बन्धी हक भंग नहुने गरी कम्पनीको रजिष्टर्ड कार्यालय तथा सम्पर्क नं. मार्फत कार्यालय समयमा प्राप्त गर्न सकिने । |
१९.
|
सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण |
हालसम्म सो नभएको । |
२०. |
सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा भएको भए सो को विवरण |
नियमनकारी निकाय र नेपालको प्रचलित कानून बमोजिम पेश गर्नु वा प्रकाशन गर्नु भनिएका सूचनाहरु सर्वसाधारणको जानकारीका लागि वेभसाइट लगायत राष्ट्रिय दैनिक पत्रिकामा समयसमयमा प्रकाशन गर्ने गरेको । |
3rd Annual 2075/76
Annual Report FY (2073/74)
Annual Report FY 2074/75