कोभिड-१९ को विषम परिस्थितिका कारण  हरेक महिनाको दोस्रो हप्ता कम्पनीको सबै क्षेत्रीय कार्यालयहरुमा अनलाइन अभिकर्ता तालिम संचालन गरिरहेको छ l  सो तालिममा सहभागीहुन आफ्नो नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ l 

 

प्रशिक्षक

सुर्य प्रकाश गुप्ता (बजार प्रबन्धक)

सन्दीप कसजु  (बजार प्रबन्धक)