प्रथम बीमाशुल्क भुक्तानी गर्दा:
कृपया आफ्नो नाम REMARKS मा उल्लेख गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ।
नवीकरण बीमाशुल्क भुक्तानी गर्दा:
कृपया आफ्नो नाम र बीमालेख न REMARKS मा उल्लेख गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ।
भुक्तानी गर्नु SCREENSHOT – receipts@relifeinsurance.com मा इमेल पगरिदिनुहुन विनम्र अनुरोध गर्दछौ।
भुक्तानी पश्चात तपाई आफ्नो मोबाइल र इमेलमा भुक्तानी गरिएको प्रथम वा नवीकरण बीमाशुल्कको जानकारी प्रदान गरिनेछ ।
भुक्तानी दस्तुर नजिकको शाखाबाट लिन सकिनेछ।
कुनै जिज्ञासा वा सहयोगको लागि हाम्रो ग्राहक सेवा विभागका प्रतिनिधिहरुसंग सम्पर्क गर्न सकिनेछ ।
संजीव कुमार सिंह-९८०१२३३२१०
श्रुति थापा-९८०१२३८०९८
वा २४सै घण्टा खुल्ला रहने सम्पर्क केन्द्रमा पनि सम्पर्क गर्नसक्नुहुनेछ:०१-५९७०४००