रिलायन्स लघु बीमा योजनाले न्युन  आय भएका लघुवित्त र सहकारीका सदस्यहरुलाई जीवन बीमा सुरक्षा प्रदान गर्दछ जो संग कठिनाईको बेला पर्याप्त जोखिम बहनको साधनको कमी हुन्छ।  यो योजनाले भवितव्यको बेला सदस्यका परिवारजनलाई आर्थिक सहयोग प्रदान गर्दछ l  यो योजनासंग थप  न्युनतम बीमाशुल्कमा दुर्घटना मृत्यु सुविधा, पुर्ण स्थायी अशक्तता सुविधा र काजक्रिया खर्च सुविधा लिन सकिनछ।