
रिलायन्स ग्रुप सावधिक योजना रोजगारदाताले कर्मचारीको लागि प्रदान गर्ने बीमा योजना हो । यो योजनाले भवितव्यको बेला कर्मचारीका परिवारजनलाई आर्थिक सहयोग को अतिरिक्त कर्मचारीको अवकाशको/बीमायोजना समाप्तिमा एकमुस्ट रकम प्रदान गर्दछ । यसले सुरक्षाको साथ साथै बचतको पनि व्यवस्था गर्दछ।
जीवित रहदाको सुविधाः बीमा अवधि समाप्तिमा बिमित (कर्मचारी) स्वयमलाई बीमाङ्क रकम र बोनस प्रदान गरिनेछ।
मृत्यु भएमा: तोकिएको बीमाङ्क रकम र आर्जित बोनस इच्छाइएको व्यक्तिलाई प्रदान गरिनेछ ।
योग्यता:
न्यूनतम कर्मचारी संख्या १०
न्यूनतम बीमाङ्क रकम रु. १०, ०००
अधिकतम बीमाङ्क रकम रु ५०,००,०००
न्यूनतम प्रवेश उमेर १६ बर्ष
अधिकतम प्रवेश उमेर ६९ बर्ष
न्यूनतम बीमा अवधि १ वर्ष
अधिकतम बीमा अवधि १ वर्ष (हरेक वर्ष नवीकरण गर्न सकिने)
अधिकतम बीमा समाप्ति उमेर ७० वर्ष