जीवन बीमा बीमा कम्पनी (बिमक) र बीमा गर्ने व्यक्ति  (बिमित) बीच भएको एउटा कानूनी  करार हो जसमा बीमितले निश्चित रुपले एकैपटक वा किस्ताबन्दिका रुपमा पटकपटक निश्चित बीमाशुल्क बुझाएबापत बीमकले निजको मृत्‍यु भएमा निजको परिवारलाई वा जीवित रहेमा बीमा अवधि पछि  निजलाई नै कुनै निश्चित रकम दिने सम्झौता भएको हुन्छ ।