Last updated on अक्टोबर 27th, 2021 at 04:05 बिहान
Last updated on जुन 6th, 2021 at 05:22 बिहान
जीवन बीमा बीमा कम्पनी (बिमक) र बीमा गर्ने व्यक्ति (बिमित) बीच भएको एउटा कानूनी करार हो जसमा बीमितले निश्चित रुपले एकैपटक वा किस्ताबन्दिका रुपमा पटकपटक निश्चित बीमाशुल्क बुझाएबापत बीमकले निजको मृत्यु भएमा निजको परिवारलाई वा जीवित रहेमा बीमा अवधि पछि निजलाई नै कुनै निश्चित रकम दिने सम्झौता भएको हुन्छ ।
Last updated on जुन 6th, 2021 at 04:49 बिहान
निश्चित आयश्रोत र स्वस्थ भएको खण्डमा बीमा गर्न सकिन्छ ।
Last updated on जुन 6th, 2021 at 05:21 बिहान
तपाईको जीवन बीमाको आवश्यकता तपाईको आम्दानी, स्वास्थ्य र अरु धेरै कुराले निर्धारण गर्छन् ।
Last updated on जुन 6th, 2021 at 04:50 बिहान
तपाईको १० वर्षको आम्दानी र अरु धेरै कुराले निर्धारण गर्दछ ।
Last updated on जुन 6th, 2021 at 05:25 बिहान
जीवन बीमागर्दा प्रस्तावक अनिवार्यरुपमा आवश्यक पर्दछ । नाबालिक र गृहणी (जसको आम्दानीको श्रोत हुदैन) को लागि प्रस्तावक अनिवार्य रुपमा चाहिन्छ भने अरुको सन्दर्भमा बिमित स्वयम प्रस्तावक हुन्छ।
Last updated on जुन 6th, 2021 at 04:51 बिहान
तपाईको परिवारजन र नजिकको नाता तपाईको प्रस्तावक बन्न उपयुक्त हुन सक्छन् ।
Last updated on जुन 6th, 2021 at 04:52 बिहान
बीमा शुल्क हाम्रो नजिकको कार्यालय वा बैंक वा अनलाइन भुक्तानी प्रदायक मार्फत भुक्तानी गर्न सकिन्छ ।
Last updated on जुन 6th, 2021 at 04:53 बिहान
बीमा शुल्क भुक्तानी गर्न नसकेको खण्डमा बीमा निष्क्रिय हुन्छ । कम्पनीको नियम अनुसार सो जीवनबीमालाई सो बीमाको अवधिभर कुनै पनि समयमा पुनजागरण गर्न सकिन्छ।
बीमा योजना खरिद गरेपछि कम्पनीको नियम अनुरुप बीमा योजनामा परिवर्तन गर्न सकिन्छ।