Last updated on मे 30th, 2021 at 10:06 बिहान

तपाईले आफ्नो प्रथम वा नवीकरण रिलायन्स लाइफको कुनै पनि शाखाबाट भुक्तानी गरि  आफ्नो बीमालेख र नवीकरण दस्तुर लिन सक्नुहुन्छ ।

चेकबाट भुक्तानी गर्नु भएको खण्डमा Realization भए पश्चात मात्र बीमालेख सक्रिय हुनेछ ।

भुक्तानी पश्चात तपाई आफ्नो मोबाइल र इमेलमा भुक्तानी गरिएको प्रथम वा नवीकरण बीमाशुल्कको जानकारी प्रदान गरिनेछ । 

 

कुनै जिज्ञासा वा सहयोगको लागि हाम्रो ग्राहक सेवा विभागका प्रतिनिधिहरुसंग सम्पर्क गर्न सकिनेछ । 

संजीव कुमार सिंह-९८०१२३३२१० 

श्रुति थापा-९८०१२३८०९८ 

वा २४सै घण्टा खुल्ला रहने सम्पर्क केन्द्रमा पनि सम्पर्क गर्नसक्नुहुनेछ:०१-५९७०४००