आम नागरिकमा जीवन बीमाको ’boutमा जनचेतना अभिवृद्धि गर्ने हेतुले तथा ग्राहक वर्ग र रिलायन्स साथी (अभिकर्ता) मा थप सेवा २४सै घण्टा ३६५ दिन प्रदान गर्नका लागि हामीले यस सम्पर्क केन्द्र संचालनमा ल्याएको छ । यस सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनी तथा कम्पनीको योजनाहरुको ’boutमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी (अभिकर्ता) ले सल्लाह, सुझाव र गुनासा आदि तल उल्लेखित आफूलाई पायक पर्ने माध्यमबाट प्रेसित वा प्राप्त गर्न सक्नेछन् ।

 

Call: 01-4787224

Social Media Platform

www.facebook.com/reliancelifenepal Facebook www.twitter.com/relifenepalTwitter www.instagram.com/reliancelifenepal Instagram www.linkedin.com/company/reliancelifenepal Linkedin

Email:contact.center@relifeinsurance.com

Download our app from: 

https://apps.apple.com/us/app/reliance-life-insurance/id1444429738 https://play.google.com/store/apps/details?id=com.reliance_premium_calculator