Last updated on अप्रील 7th, 2021 at 11:21 बिहान
यस सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा, कम्पनी तथा कम्पनीको योजनाहरुको ’boutमा परामर्श लिनुका साथै ग्राहक र रिलायन्स साथी (अभिकर्ता) ले सल्लाह, सुझाव र गुनासा आदि ४७८७२२४ मा फोन वा कम्पनीको अधिकारिक फेसबुक, ट्वीटर,वेबसाइट, इमेल वा मोबाइल एप मार्फत आफूलाई पायक पर्ने माध्यमबाट प्रेसित वा प्राप्त गर्न सक्नेछन् । नेपालको जीवन बीमा इतिहासमा पहिलो पटक प्रदान गरिएको यो सेवाले समस्त बीमा क्षेत्रको सेवा गुणस्तर वृद्धिमा एक उल्लेखनिय योगदान प्रदान गर्ने कम्पनीले बिश्वास लिएको छ ।