वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख
रिलायन्स लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना, वैदेशिक रोजगारीको समयावधिमा आइपर्ने जोखिमहरुको रक्षावरण प्रदान गर्ने उद्देश्यले ल्याईइएको बीमा योजना हो। त्यसैले, वैदेशिक रोजगारी जानुपुर्व रिलायन्स लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगार म्यादी जीवन बीमा नै रोजौं।
योजनाका विशेषताहरु:
बीमाङ्क रकम | रु. १०,००,००० |
न्यूनतम प्रवेश उमेर | १८ वर्ष |
अधिकतम प्रवेश उमेर | ६४ वर्ष |
बीमाशुल्क भुक्तानी अवधि | एकल |
बीमालेख अन्तर्गत प्रदान गरिने सुविधा:
मृत्यु भएमा | रु. १०,००,००० |
किरिया तथा अन्य खर्च | रु. १,००,००० |
बीमितको आयको नोक्सानी वापत | रु. २,००,००० |
स्वदेशमा शव ल्याइएको वापत | रु. १,००,००० |
पूर्ण वा आंशिक स्थायी अशक्तता भएमा | अशक्तता अनुसार बीमाङ्क रकमको ४% देखि १००% |
घातक रोग लागेको प्रमाणित भएमा | रु. ५,००,००० |
औषधोपचार खर्च वापत | रु. १,००,००० |