आंशिक परिपक्व दावी भुक्तानी बारे
यस कम्पनीबाट जारी गरिएको रिलायन्स मुद्धती सुरक्षण बीमा योजना अन्तर्गत बीमालेख लिनुभएका र आंशिक परिपक्व रकम (Partial Maturity/Annual Cash Back ) भुक्तानीको लागि योग्य भई हालसम्म पनि भुक्तानी लिन नआउनु भएका बीमितहरुले यस कम्पनीको नजिकको शाखा कार्यालयहरुमा सम्पर्क गरी भुक्तानी लिनुहुन अनुरोध गर्दछौँ ।
भुक्तानी लिन बाँकी बीमितहरुको नामावली तल लिंकमा उल्लेख गरिएको छ:
https://relifeinsurance.com/wp-content/uploads/2022/08/Partial-Maturity-list.pdf