• Anywhere

 देशका विभिन्न स्थानमा हाल सम्म ११९  शाखा तथा उपशाखा विस्तार गरी ग्राहकहरुलाई उत्कृष्ट जीवन बीमा योजना तथा सेवा प्रदान गर्दै आएको यस रिलायन्स लाइफ इन्स्योरेन्स लि. को  क्षेत्रीय कार्यालयका लागि दक्ष तथा अनुभवी क्षेत्रीय प्रबन्धक (Regional Manager) को आवश्यकता भएकाले इच्छुक आवेदकहरुलाई आफ्नो निवेदन (Application Letter/CV) यो सूचना प्रकाशित भएको ७ दिन भित्र jobs@relifeinsurance.com मा पठाउन हुन अनुरोध गर्दछौं । 

प्रदेश      कर्मचारी आवश्यक भएका क्षेत्रीय  कार्यालय
प्रदेश ३ काठमाडौं क्षेत्रीय कार्यालय

मापदण्डः
–मान्यता प्राप्त विश्वविद्यालयबाट न्युनतम स्नातक तह उत्तिर्ण ।
–जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता दिइनेछ ।

To apply for this job email your details to jobs@relifeinsurance.com