• Nepal

 देशका विभिन्न स्थानमा हाल सम्म ११९  शाखा तथा उपशाखा विस्तार गरी ग्राहकहरुलाई उत्कृष्ट जीवन बीमा योजना तथा सेवा प्रदान गर्दै आएको यस रिलायन्स लाइफ इन्स्योरेन्स लि. को विभिन्न शाखा र उपशाखाका लागि दक्ष तथा अनुभवी शाखा प्रमुख (Branch Manager) को आवश्यकता भएकाले इच्छुक आवेदकहरुलाई आफ्नो निवेदन (Application Letter/CV) यो सूचना प्रकाशित भएको ७ दिन भित्र jobs@relifeinsurance.com मा पठाउन हुन अनुरोध गर्दछौं । साथै निवेदनमा आफूले आवेदन दिन चाहेका शाखा र उपशाखा खुलाउन हुन अनुरोध गर्दछौं ।

प्रदेश स्थान
प्रदेश १ रंगेली,चैनपुर,उर्लाबारी
प्रदेश २ जलेश्वर,लालबन्दी
प्रदेश ३:बागमती प्रदेश चरिकोट
प्रदेश ५: लुम्बिनी प्रदेश रोल्पा

To apply for this job email your details to jobs@relifeinsurance.com