यस कम्पनीबाट आफ्नो बीमालेख धितो राखी लिइएको कर्जाकोे वार्षिक ब्याज दरलाई परिमार्जन गरी मिति २०७९ पौष ०१ गते देखि लागू हुने गरी वार्षिक १२% कायम गरिएको सम्बन्धित सबैलाई जानकारी गराउँदछौं । साथै आफूले लिएको कर्जा, उक्त कर्जामा लागेको ब्याज रकम समयमै भुक्तानी गर्नु हुन समेत हार्दिक अनुरोध गर्दछौं ।

थप जानकारीको लागि यस कम्पनीको नजिकैको शाखा तथा उप – शाखा कार्यालयहरुमा सम्पर्क राख्नु हुन अनुरोध गर्दछौं ।