Last updated on May 31st, 2021 at 08:38 am

व्यतित बीमालेखको विलम्ब शुल्कमा शत प्रतिशत छुट

ग्राहक वर्गको चाहना र कोभिड १९ को विषम परिस्थिति लाई मध्यनजर गर्दै रिलायन्स लाइफद्वारा संचालित पुनर्जागरण अभियान को अवधि अन्तिम पटकको लागि पौष २९, २०७७ सम्म थप गरिएको जानकारी गराउँदछौ । कम्पनीले आफ्ना ग्राहकका व्यतित सबै बीमालेख २०७७ साल पौष महिनाभित्र ग्राहकले पुनर्जागरण गरेमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्नेछ ।

सो सम्बन्धि थप जानकारीको लागि नजिकको शाखा र उपशाखामा सम्पर्क गर्न सकिनेछ ।