रिलायन्स लाइफ इन्स्योरेन्स लि. को स्वतन्त्र संचालकमा सरिता भट्ट अधिकारी नियुक्त हुनुभएको छ ।  कम्पनीको  जेठ १२ गते बसेको ८७ औ संचालक समितिको बैठकले भट्ट अधिकारीलाई नियुक्त गरेको हो । स्वतन्त्र संचालकसंग नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेको कार्यानुभव रहेको छ ।