यस संस्थाको चौथो वार्षिकोत्सवको सु—अवसरमा ग्राहकवर्ग, रिलायन्स साथी, संस्थागत अभिकर्ता, शेयरघनी महानुभावहरु, नियमनकारी निकाय,कर्मचारी, शुभचिन्तक लगायत सम्पूर्ण सरोकारवालाहरुमा यहाँहरुको साथ र सहयोगको लागि हार्दिक आभार व्यक्त गर्दछौं ।