Last updated on May 31st, 2021 at 08:45 am

रिलायन्स लाइफ इन्स्योरेन्स लि. को दोस्रो वार्षिकोत्सवको सु–अवसरमा  आयोजित  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपस्थित १०२ मध्ये ७८ जनाले रक्तदान गरेका थिए । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम संचालन गरिएको हो ।
उक्त कार्यक्रममा रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।