रिलायन्स लाइफ इन्स्योरेन्स लि. को सर्वसाधारण शेयरधनी समूह (ख) बाट श्री परिक्षित खेमका र श्री बद्री प्रकाश पोखरेल कम्पनीको मिति २०७८/०९/११ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट नियुक्त हुनुभएको छ ।