01-4787224
ENGLISH

मेरो मुटु – रिलायन्स बाल जीवन योजनामा इच्छुक हुनुहुन्छ भने:

Reliance Child Assurance Plan
मेरो मुटु रिलायन्स - बाल जीवन योजना "आफ्नो मुटुको उज्वल भविष्यको लागि "

यदि तपाई आफ्नो बच्चाको भविष्यको निम्ति चिन्तित हुनुहुन्छ भने यो योजना उपयुक्त हुनेछ । यस योजनाले तपाईको बच्चाको निम्ति दिर्घकालिन आर्थिक सुरक्षा तथा बचतको आस्वस्थता प्रदान गर्दछ । तपाई र तपाईको बच्चा दुवैको जीवन रक्षावरण एकै साथ हुनु यस योजनाको सौन्दर्य हो ।

बिशेषताहरु
  • बच्चाको बीमा १ महिनाको उमेर देखिनै गर्न सकिने ।
  • एउटै बीमालेख बाट बच्चा र अभिभावक (प्रस्तावक) दुवैजनाको जीवन रक्षावरण हुने । एकै साथ हुनु यस योजनाको सौन्दर्य हो ।